युट्युबलगायत सामाजिक सञ्जालमा अन्टसन्ट बाेलेर चर्चामा आएकी शर्मिला वाइबाले विष सेवन गरिन्

0
40

युट्युबलगायत सामाजिक सञ्जालमा अन्टसन्ट बाेलेर चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएकाे छ ।

उनकाे अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएकाे एसएसपी कार्कीले बताए ।

कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

https://www.ujyaalonepalnews.com/archives/26666

Previous articleनारायणी पुलबाट हाम फालेका २० वर्षिय मनिषको सकुशल उद्धार
Next articleतीनजना साथी संग सौराहा घुम्न आएका सन्देशको शव राप्ती नदिमा भेटियो