डाक्टर र नर्सको प्रेम: प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

काठमाडौं । प्रेमीको घरमा गएर नर्सले आत्महत्या गरेको घटनामा उनका प्रेमी डा. सुजन ढकाल पक्राउ परेका छन् ।

ढकाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी कोशी अस्पतालमा कार्यरत थिए।

विर अस्पतालकी नर्सिङ अधिकृत अनुमा श्रेष्ठले गत शनिबार काठमाडौंको बोहोराटारस्थित प्रेमी सुजनको घरमा गएर आत्महत्या गरेकी थिएन् ।

त्यसपछि मृतकका आफन्तले सुजन र उनका बुबाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

https://ujyaalonepalnews.com/archives/27177

Previous articleगैँडाकोटको शिरमा रहेको मौलाकालिका मन्दिर छोटो दूरीको आकर्षक गन्तव्य
Next articleधार्केमा दुईतर्फी गाडी सञ्चालनको प्रयास हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।