बजेटमा नयाँ व्यवस्था : गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ- सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

संसदमा बजेट भाषणमार्फत गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने घोषणा अर्थमन्त्रीले गरिरहँदा सांसदहरुबीच हाँसो चलेको थियो ।।

https://ujyaalonepalnews.com/archives/27725

Previous articleकेन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
Next articleसिन्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।