Home Uncategorized त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो । ‘अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ’ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

Previous articleत्रिभुवन विमानस्थलमा आगलागी, कस्तो छ अवस्था ? (भिडियो)
Next articleनेपाल विद्यार्थी संघले अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।