बारा । जीतपुरसिमरा उपमहानगरपालिका ११ का युवाहरूले १५ बिघा क्षेत्रफलमा केरा खेती सुरु गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केरा पकेट कार्यक्रम अन्तर्गत केरा खेती सुरु गरिएको प्रगतिशील केरा पकेट सञ्चालक समन्वय समितिका अध्यक्ष सन्तोष यादवले जानकारी दिनुभयो । करिब २४ लाखको लागतमा सुरु गरिएको केरा खेतीमा ५० प्रतिशत अनुदान जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदान गर्नेछ …
https://ujyaalonepalnews.com/archives/27897


