जुम्ला ।खस भाषा साहित्य र नेपाली सभ्यताको उद्गम स्थल जुम्लाको सिञ्जा क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । आइतबार कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा खस भाषाको उद्गम स्थल सिञ्जालाई विशेष पर्यटकीय स्थलका रुपमा विकास गरिने उल्लेख गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले प्रदेश …
https://ujyaalonepalnews.com/archives/27937


