‘शेयरपुर’ सार्वजनिक

0
70
काठमाडौँ । शेयर बजार र लगानीसम्बन्धी भोगाइ र कल्पनाका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नुभएको ‘शेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ । मङ्गलवार काठमाडौँमा आयोजित संक्षिप्त कार्यक्रमबीच आर्थिक पत्रकारहरूले सामूहिक रुपमा पुस्तकको विमोचन गर्नुभयो । लामो समय नेपालमा पत्रकारिता गर्नुभएका सापकोटा एक दशकयता अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । नेपालमा …

https://www.ujyaalonepalnews.com/archives/27980

Previous articleसंसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
Next articleरत्ननगरमा थप दुई दिन गर्मि बिदा