बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले ५० लाख रुपैयाँको कृषि उपकरण स्थानीय कृषकहरूलाई वितरण गरेको छ । कृषकहरूलाई कृषि उत्पादन बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले पालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ मा ६० वटा उपकरण वितरण गरिएको हो । पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी गाउँपालिकाले कृषिलाई प्राथमिकता राखेको हुनाले कृषकको मागअनुसारका कृषि उपकरणहरू …
https://ujyaalonepalnews.com/archives/27982


