साइलेज उद्योग सञ्चालनमा

0
61
भरतपुर। दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ । …

https://www.ujyaalonepalnews.com/archives/28028

Previous articleत्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको छ: मन्त्री किराती
Next articleधादिङको सिद्धलेकमा एक किसानले पालेका १७ वटा बाख्रा दश मिनेटको अन्तरालमा मरे