Home Uncategorized हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला

हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला

काठमाडौंमा ट्याक्सी चढ्दा हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला परेको छ।

भेटिएको मोबाइल ट्राफिक प्रहरीले सम्बन्धित धनी सागर बुढाथोकीलाई सोमबार हस्तान्तरण गरेको छ।

त्रिभुवन बिमानस्थलदेखी जोरपाटीसम्म जाँदा बा२ज ३७२० नम्बरको टयाक्सीमा सो मोबाइल छुटेको थियो।

खोजतलास शाखाबाट अनुसन्धानका क्रममा सो ट्याक्सीका चालकलाई बोलाई सोधपुछ गर्दा मोबाइल भेटिएको हो।

सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

Previous articleकिरा फट्याङ्ग्रा नहुँदा के हुन्छ ?
Next articleआर्मीले बढायो अंकतालिकामा अग्रता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।