कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिनेछ।

 

Previous articleबालकुमारी घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर
Next articleछोरीको बलात्कारपछि हत्या : न्याय खोज्दै काठमाडौं आइपुगे बुबा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।