रुखको जरामा ठेस लागेर लड्दा रत्ननगरमा एकजना घाईते

उज्यालो नेपाल – रत्ननगरको वडा नं १४ पिठुवामा रुखको जरामा ठेस लागेर एकजना घाइते भएका छन।

सो स्थान वर्ष-७१ की पूणीमायाँ तामाङले आफ्नै घरमा पालेको सारौ चरा समात्ने क्रममा बक्काईनाको रुखको जरामा ठेस लागेर लड्दा घाईते भएकी हुन्।

घाइते भएकी तामाङलाई उपचारको लागि पुरानो मेडीकल कलेज भरतपुर लागिएको प्रहरीले जनाएको दिएको छ।

Previous articleचितवनको पर्साबजारमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
Next articleनारायणगढ- मुग्लिङ सडकखण्डमा गुडिरहेको कारमाथी ढुंगा खस्याे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।