
उज्यालो नेपाल – रत्ननगरको वडा नं १४ पिठुवामा रुखको जरामा ठेस लागेर एकजना घाइते भएका छन।
सो स्थान वर्ष-७१ की पूणीमायाँ तामाङले आफ्नै घरमा पालेको सारौ चरा समात्ने क्रममा बक्काईनाको रुखको जरामा ठेस लागेर लड्दा घाईते भएकी हुन्।
घाइते भएकी तामाङलाई उपचारको लागि पुरानो मेडीकल कलेज भरतपुर लागिएको प्रहरीले जनाएको दिएको छ।
