
उत्तम पौडेल पोखरा, १२ फागुन । नेपाल विद्यार्थी संघठन कास्कीका ३ जना कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नेबिसंघले प्रहरीले उनीहरुलाई कांग्रेसको पार्टी कार्यालय भित्रैबाट पक्राउ गरेको जनाएको छ । उनीहरुले सहपाठी रेशम हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै सरकारको रबैया बन्द गर्न आव्हान गर्दै पोखराको चिप्लेढुङामा टायर बालेर प्रर्दशन गरेका थिए । साथै […]
कोरोना प्रकोपः चिकित्सकहरुको सुझाव मानेनन् ट्रम्पले, छाडेनन् हात मिलाउन


