
काठमाडौं, १५ फागुन । अभिनेत्री वर्षा शिवाकोटी र मोडल बिजु पार्की फिर्चड गीत ‘तिम्रो दिलको चाबी’ रिलिज भएको छ । गीतकार दिपकराज पाठकको नयाँ गीत ‘तिम्रो दिलको चाबी’ मा संगीत र एरेन्ज संगीतकार बिपिन आचार्यको रहेको छ। गीतमा माण्डवी त्रिपाठी र राजन श्रेष्ठकोले आवज दिएका छन् । गीतमा प्रमोद के भण्डारीले कोरियोग्राफी गरेका हुन्, भने […]
आज वि.सं. २०७७ जेठ २६ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)



