रंगशालाको पर्खालले छेक्न नसकेको फुटबल हेर्ने रहर (भिडियो)

यतिबेला काठमाडौंमा शहिद स्मारक ए डिभिजन लिग फुटबल चलिरहेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ए डिभिजनका १४ क्लबहरु देशको प्रतिष्ठित उपाधिका लागि भिडिरहेका छन्।

फुटबल प्रेमी दर्शकहरु पनि आ-आफ्ना क्लबको समर्थनमा दैनिक रंगशाला पुग्छन्। रंगशालाभित्र फुटबल भइरहँदा बाटोमा हिड्ने बटुवाहरु पनि पर्खाल तथा रुखबाट केहीबेर फुटबलको मज्जा लिइरहेका भेटिन्छन्। 

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

Previous articleचीनमा रहस्यमयी भाइरसको महामारी, थपिए १ सय ३९ बिरामी
Next articleसंकटा र ब्रिगेड ब्वाइज गोलरहित बराबरीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।