रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ

काठमाडौ । नेपाली सेनामा कार्यरत सिपाहीसंग २ लाख पचास हजार ठगी गर्ने रमेश बडु पक्राउ परेका छन् ।
अहरी दमन सिंहदरबारगणमा कार्यरत सेनाका सिपाही भिम बहादुर भण्डारीसंग बडुले रक्षा मन्त्रालयको सचिव मेरो मान्छे हो भन्दै शान्ति सेनामा पठाइदिने आश्वासन दिएर २ लाख ५० हजार रुपैंया ठगेका थिए ।

उच्च अदालत पाटनले बडुलाई २ लाख ५० हजार जरिवाना सहित २ महिना ४ दिन कैद फैसला गरेपछि बडु लुक्दै आएका थिए । प्रहरीले ललितपुरको नख्खु क्षेत्रवाट लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको छ ।

The post रक्षा सचिव मेराे मान्छे हाे भन्दै सेनालाई ठग्ने पक्राउ appeared first on Rajdhani Daily News.

साउदीले २० रियालको नयाँ नोट जारी गरेपछि भारतमा त’रङ्ग; गर्यो यस्तो आग्रह

Previous articleस्याउको बोट बेचेरै करोडौँको कमाइ
Next articleप्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।