
सोमबार ७१ वर्षका मोहम्मद मिरमोहमादीको मृत्यु भएको इरानी अधिकारीहरुले पुष्टि गरेका छन्। मोहम्मद इरानको सल्लाहाकार समितिका महत्वपूर्ण सदस्य थिए।
इरान चीनबाहिर कोरोनाबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। इरानमा हालसम्म् ९७८ जना संक्रमित छन्। त्यहाँ ५४ जनाको मृत्यु भइसकेको छ।
कोरोना हाल विश्वका ४५ भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा देखिएको छ।
साउदी: अबदेखी एक्जिट र रिईन्ट्रीको खर्च श्रमिकले व्यहोर्नुपर्ने गरी श्रम कानुन संशोधनको तयारी।


