
सवीन लामिछाने दमौली, २२ फागुन । तनहुँको देवघाटमा रातिको समयमा लास जलाउन रोक लगाईने भएको छ । देवघाट गाउँपालिका-५ स्थित देवघाट क्षेत्र विकास समितिको कार्यालयमा बिहीबार बसेको बैठकले प्रसिद्ध धार्मिक स्थल देवघाटमा रातिको समयमा दाहसंस्कारमा रोक लगाउने निर्णय गरेको हो । देवघाटमा आगामी वैशाख १ गते देखी राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न […]
रत्ननगर अस्पतालमा आइपुग्यो अक्सिजन प्लान्ट, पिसिआर मेसिन पनि तत्कालै आइपुग्ने



