ललिता निवास जग्गा प्रकरण : गच्छदारसहित ७४ जनाविरुद्द १५ दिने म्याद जारी

काठमाडौँ, २३ फागुन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ७४ जनाविरुद्ध १५ दिने म्याद जारी गरिएको छ । विशेष अदालत काठमाडौंले शुक्रवार अख्तियारले आरोपपत्र दायर गरेका मध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको हो । म्याद जारी गरिएका मध्ये कांग्रेस उपसभापति तथा पूर्वमन्त्री समेत रहेका विजयकुमार गच्छदार पनि छन् । […]

दु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु

Previous articleजनताको सम्पत्ति सुरक्षित गर्ने अभियानमा लागेका छौँ : मन्त्री अर्याल
Next articleकोरोनाभाइरसले लियो हालै सांसद बनेकी इरानी महिला राजनीतिज्ञको ज्यान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।