
राेशन दानी काठमाडौँ, २९ फागुन । नागार्जुन नगरपालिका अन्तरगत रामकाेट- ७ साेती गाँउमा रहेकाे एक घरमा आगलागी भएकाे छ । बुधबार बेलुका ९:३० बजेतिर करेन्ट सट भएर साेती गाँउका देवेन्द्र राज गिरीकाे घरमा आगाे लागेकाे हाे । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले विद्युत सट भएर आगलागी हुँदा घरमा रहेकाे ग्यास समेत विष्फाेट भएकाे […]



