दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमात भेलामा चितवन टाँडी बाट समेत सहभागी रहेको खुलासा

काठमाडौं । भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा चितवन टाँडी बाट समेत एकजना सहभागी रहेको खुलासा भएको छ ! भारतीय संचार माध्यमहरुले नेपालका १९जना जमातीहरुको सहभागीता रहेको समाचार सम्प्रेसन गरेपनि अहिलेसम्म विश्वस्वास्थ्य संगठनको ग्रीनजोनमा रहेको नेपालमा पनि कोरोना रोगको सक्रमण फैलिने त्रास बढेको छ । भारतको उत्तराखन्ड प्रहरीले दिलीमा भएको जमातीहरुको नामवली जारी गरेको लिस्टमा नेपालका सहभागी जमातीहरुको नामावली पेज नम्बर २६ र २७मा रहेको छ ।

 

 

नेपाली कांग्रेस रत्ननगर- ३ को चुनावी प्रचारमा बालबालिकाको प्रयोग

Previous articleयी हुन् को-रोनाको संक्र’मणबाट यूएईमा ज्या’न गुमाउने नेपाली महिला बिनु पराजुली
Next articleआज वि.सं.२०७६ साल चैत्र २६ गते, बुधबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।