विदेशमा ज्यान गु’माउने नेपालीको श’व उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने

विदेशमा ज्यान गु’माउने नेपालीको श’व उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग सरकारको आग्रह, नजिकको हकदारले ५० हजार पाउने

काठमाण्डाै – सरकारले विदेशमा ज्यान गुमा’एका श्रमिकको उतै अ’न्त्येष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गरेको छ । वैदेशिक रोजगर बोर्डको सचिवालयले सोमबार सूचना निकालेर श्रम स्वीकृती लिएका विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अ’न्त्येष्टिका लागि सहमतिपत्र दिन आग्रह गरेको हो ।

यसरी अनुमति दिने सम्बन्धित परिवारलाई सा’न्त्वना, राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय भएको पनि बोर्डले जनाएको छ । बोर्डकाअनुसार नजिकको हकदारको तर्फबाट सहमतिपत्र सम्बन्धित जिल्ला प्रशाशन कार्यालयमार्फत पठाउन सकिनेछ ।

अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएको बेला श’वलाई स्वदेश फर्काउन नसकिने र कोरोनाका कारण ज्यान गु’माएकाहरुको श’व पनि स्वदेश ल्याउन नमिल्ने बाध्यात्मक अवस्था भएकाले सम्बन्धित देशमा नै अन्तिम सं’स्कारका लागि सहमति पत्र पठाउन बोर्डले अनुरोध गरेको हो ।

अहिले विदेशमा एक सयभन्दा बढीको श’व अल’पत्र छ । कोरोनाबाट मृ’त्यु भएकाबाहेकको श’व परिवारको सहमतिबिना विदेशमा अ’न्त्येष्टि गर्न पाइँदैन ।

विदेशमा ज्यान गु’माउनेको श’व तत्काल स्वदेश ल्याउने सम्भावना नभएको भन्दै सरकारले विदशेमै अ’न्त्यष्टिको लागि अनुमति दिन परिवारसँग आग्रह गर्दै आएको छ ।

दाङमा पूँजीगत खर्च निराशाजनक : ४७ प्रतिशतमात्रै खर्च

Previous articleपारसकी छोरी पूर्णिका भन्छिन् ‘संसारमा सबैभन्दा ‘मूर्ख’ मान्छे आमाबुवा हुन्’ ! (भिडियोसहित)
Next articleनेपाली महिलाहरु बत्ति बालेर शा’रीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।