प’हिरो आउँदा पु’रिएका ८ जनाको श’व फेला, १ को खोजी जारी (अपडेट)
पर्वतको कुश्मा नगरपापिलका-३ दुर्लुङको ढकालबारीमा गएराति प’हिरोमा पुरि’एका नौमध्ये आठ जनाको श’व भेटिएको छ भने १ जना अझै बे’पत्ता छन्। घरभन्दा माथिबाट आएको प’हिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पु’रिएका हुन्। प’हिरोमा पु’रिएका थप एक जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए।

नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उ’द्धारलाई जारी राखेका छन्। राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरो’किएकाले सम’स्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। बिहानबाट पुनः उद्धार कार्य सुरू भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए।शनिबार साँझ ६ बजेदेखि झन्डै दुई घन्टा आएको मुसलधारे पानीपछि प’हिरो गएको हो।

पहि’रोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत म’रेका छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट प’हिरो आएको थियो। प’हिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरे’का छन्। स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट प’हिरो आएको थियो।


