फेरी अर्को दु’:खद घ’टना प’हिरोले घर ब’गायो, २ को मृ’त्यु, ६ बे’पत्ता

कास्की । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल थर भन्ने स्थानमा शनिबार राति प’हिरो गएको छ । अ’विरल वर्षापछिको प’हिरोले २ घर बगा’उनुका साथै ६ जना बे’पत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । यसैगरी दुई जनाकाे मृ’त्यु भएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उ’द्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको श’व फेला परेको टेलिफोनमा जानकारी दिए ।

यस्तै केही व्यक्ति बे’पत्ता भएको जानकारी आएपनि के कति संख्यामा बे’पत्ता भए भन्नेबारे जानकारी आइनसकेको उनले बताए । यता पर्वतस्थित नेपाली सेनाका मेजर अर्जुन दुलालले ६ जना ह’राएको आ’शंका गरिएको बताए । ढकाल थरमा गए’को प’हिरोले २ घर बगा’एको र एक घरमा क्ष’ति पुगेको जानकारी भन्दै उनले ६ जना बे’पत्ता भएको खबर स्थानीयले दिएको उनले  बताए ।

स्थानीयले ८ जना सम्पर्कमा नभएकाे जानकारी गराएकाेमा २ जनाकाे श’व भेटिएकाे र अन्यकाे खाेजीकार्य भइरहेकाे उनकाे भनाइ छ । अहिलेपनि घ’ट’नास्थलमा वर्षा चलिरहेकाले विभिन्न क’ठीनाइका बीच उ’द्धार चलिरहेको उनले बताए ।स्थानीयले ८ जना सम्पर्कमा नभएकाे जानकारी गराएकाेमा २ जनाकाे श’व भेटिएकाे र अन्यकाे खाेजीकार्य भइरहेकाे उनकाे भनाइ छ । अहिलेपनि घ’ट’नास्थलमा वर्षा चलिरहेकाले विभिन्न क’ठीनाइका बीच उ’द्धार चलिरहेको उनले बताए । रातोपाटी बाट

चितवनमा निर्वाचन बुथमा आगजनी

Previous articleनिर्मला प्र’करणको पुनरावृति: रुकुम घ’टनामा पनि प्रमाण संकलनमा चु’क्यो प्रहरी
Next articleप’हिरो आउँदा पु’रिएका ८ जनाको श’व फेला, १ को खोजी जारी (अपडेट)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।