तिन करोड नेपालीका प्रिय मान्छे कुलमानलाई पि’तृ’शो’क, बाथरुम जाने क्रममा बे’होस भएर बुवाको मृ’त्यु

तिन करोड नेपालीका प्रिय मान्छे कुलमानलाई पि’तृशो’क, बाथरुम जाने क्रममा बे’होस भएर बुवाको मृ’त्यु

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पि’तृशो’क परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा नि’धन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको स्वयम्भुमा अ’न्त्येष्टि गरिने छ। ९८ बर्षिय घिसिङ बाथरुम जाने क्रममा बे’होस भएका थिए। दी’र्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यही उनको राति १० बजे नि’धन भएको हो।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनको श्रीमतीको केही बर्षअघि नै नि’धन भइसकेको थियो। पिता कृपासिंह घिसिङको स्वयम्भुमा अन्त्ये’ष्टि गरिने जनाइएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् । कुलमान घिसिङले देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न सफल भएका थिए ।

Kulman ghising Father

घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौंबाट लोडसेडिङ्ग मुक्त गर्ने कार्य परीक्षणको रुपमा शुरु गरे । सो परीक्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए । कुलमान जस्तो छोरालाइ जन्मदिने बुवाको नि’धनको खबरले धेरैले दु’:ख ब्याक्त गर्दै सामाजिक संजालमा समबेदना प्रकट गरेका छन् ।

‘आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबिच सहकार्य आवश्यक’

Previous articleनेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो
Next article‘आँप टिपिदिने भन्दै बगैँचामै जब’रज’स्ती क’रणी, अनि मा’रेर झाँडीमा फा’ल्ने ’, भारतीय नागरिक समातिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।