चितवनकी १७ वर्षिया किशोरीको अश्लि’ल भिडियो बनाएर पो-र्न वेबसाईटमा अपलोड गर्ने पक्राउ

चितवनकी १७ वर्षिया किशोरीको अ’श्लि’ल भिडियो बनाएर पो’र्न वेबसाईटमा अपलोड गर्ने पक्राउ

आफैंले बनाएको पो’र्न वेबसाइटमा १७ वर्षीया किशोरीको अ’श्लि’ल भिडिओ अपलोड गर्ने एक जनालाई साइ’बर ब्युरोले पक्रा’उ गरेको छ। ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट पक्रा’उ गरेको हो। उनले ‘ब्लुसंसार डट कम’ नामको पो’र्न बेवसाइट बनाएको ब्युरोले जनाएको छ। श्रेष्ठले उक्त बेवसाइटमा चितवनकी १७ वर्षीया किशोरीको अ’श्लि’ल भिडिओ अपलोड गरेका थिए।

किशोरीले अ’श्लि’ल भिडिओ बनाई पो’र्न साइटमा राखेको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले उनको खोजी गरी काठमाडौंबाट पक्रा’उ गरेको हो। श्रेष्ठलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लिखित क’सूर बमोजिम प’क्राउ गरिएको हो। उनलाई ब्युरोले पक्रा’उ गरी थप अनु’सन्धान गर्न महानगरीय प्रहरी वृत्त,दरबारमार्ग पठाइएको छ।

उनीमाथि थप अनुस’न्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद समेत थपिसकेको छ। साथै, अ’श्लि’ल तथा यौ’नज’न्य सामग्री कम्युटर, इन्टरनेट लगायतका विद्युतीय वा अन्य माध्यमबाट प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नु कानुनीरूपले द’ण्डनीय रहेको ब्युरोले जनाएको छ। ( तस्बिर: सांकेतिक/ गुगल)

एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश

Previous articleविदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने
Next articleसपनामा रतौली गाएको देखेपछी भयो यस्तो हेर्नुहोस् भिडियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।