मलेशिया घ’टना: कु’टाई खाने सु’रक्षा गा’र्डलाई नै जे’ल, को’र्रा र जरि’वानाको मु’द्धा लगाउने प्रहरीको तयारी !

मलेशिया घट’ना: कु’टाई खाने सुरक्षा गा’र्डलाई नै जे’ल, को’र्रा र जरि’वानाको मु’द्धा लगाउने प्रहरीको तयारी !

मलेसियामा सुपरभाइजरबाट निर्म’मतापू’र्वक कु’टाई खाएका एक नेपाली सुर’क्षा गा’र्डलाई १० बर्षसम्म जे’ल सजा’य, को’र्रा र आर्थिक जरि’वाना हुनेगरी प्रहरीले मु’द्धा चलाउने गरी अनु’स’न्धान प्रकृयालाई अगाडी बढाएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनलाई एक स्थानीय महिलालाई ‘दुव्र्य’व’हार गरेको आ’रोपमा दफा ३५४ अन्तर्गत मु’द्धा चलाउने प्रहरीको तयारी छ । सो अन्तर्गत मु’द्धा चलाइएमा बढीमा १० बर्षसम्म कै’द, को’र्रा हा’न्ने र आ’र्थिक जरि’वाना हुने समाचारमा जनाइएको छ ।

क्वालालम्पुरका प्रहरी अनु’सन्धान प्रमुख नि’क रोस अजहन अव हमिदले पी’डित र पी’ड’क दुवै व्यक्ति हाल प्रहरीको हिरा’स’तमा रहेको र उनीहरुको मलेसिया बसाईको वैधानिकता जाँच्न अ’ध्या’गमन कार्यालयलाई अनु’रोध गरिएको भन्दै सो कार्यालयबाट रिपोर्ट प्राप्त भएपश्चात मु’द्धा अगाडी बढाउने तयारी रहेको जानकारी दिएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

गत साता एक सुर’क्षा गा’र्डलाई मलेसियामा उनका सुपरभाइजरले अ’मा’नविय रुपमा कु’टपी’ट गरेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले पनि ति कु’टाई खाने व्यक्ति नेपाली भएको पु’ष्टि गरिसकेको छ । मलेसिया स्थित नेपाली दूतावासले पनि कु’टाई खाने र कु’ट्ने दुवै नेपाली नागरिक भएको र उनीहरु मलेसियाको कानुन अनुसार अवै’धानि’क रुपमा मलेसियामा बस्दै आएको जनाएको छ । ‘कुटा’ई खाने सु’रक्षा गा’र्ड ई’स्लाम हु’सेन हुन् भनें कु’ट्ने व्यक्ति’ राम गोपाल मुराउ भएको जनाइएको छ ।

ईस्लाम हुसेनका तर्फबाट मु’द्धा लडेकी अधिवक्ता सुमिथा कृष्णाका अनुसार ई’स्लामले केहि महिना अगाडी नै ति स्थानीय महिलालाई दु’व्र्य’वहार गरेको अभि’योग लगाइएको भएपनि प्रहरीमा उजुरी भनें ई’स्लाम प’क्राउ पर्नु तीनदिन अगाडी मात्र गरेकी छन् । ई’स्ला’मले अ’भियोग अस्वि’कार गरेको अधिवक्ता कृष्णाले बताएकी छन् ।

कु’टपी’टको सो भिडियो सोसल मिडियामा भाईरल भएपछि पी’डकलाई प’क्राउ गर्नुपर्ने ‘दवाव बढेको थियो । ‘कुटपी’टमा एक नेपाली नै संलग्न भएको भन्दै दूतावासले निकालेको विज्ञप्तीमा पनि धेरैले अ’समति जनाउँदै त्यसको वि’रोध गरेका थिए । देशपरदेश डटकम बाट 

भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा

Previous articleभदौ १ देखि हवाई उडान खुल्नेकुरा तत्काललाई टर्यो, अब भदौ १५ पछी मात्र खुल्ने
Next articleसाउदीअरबमा मृ’त्यु भएका व्यक्तिहरुले पाउने साढे १४ लाख साउदी रियाल नेपाल पठाईयो ( नामलिस्ट सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।