ड्युटी सकेर फर्कदै गरेका २ नेपालीको गाडीको ठ’क्करले परदेशमै ज्या’न गयो

ड्युटी सकेर फर्कदै गरेका २ नेपालीको गाडीको ठ’क्करले परदेशमै ज्या’न गयो

२१ कार्तिक । कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दु’र्घटनामा मृ’त्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घ’टनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घ’टनामा परी मृ’त्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखु’लेका पल बहादुर पुन रहेका छन् ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here’

घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृ’त्यु भएको हो । मृ’तक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनको घरमा छोराछोरी र श्रीमती रहेका छन् । मृ’तक पु’नकाे भनेकाे नेपालकाे ठेगाना र पारिवारिक स्राेत खु’ल्न नसकेकाे जनाइएकाे छ ।

उनीहरू कार्यरत कम्पनीको बसलाई वि’परीत दिशाबाट आइरहेको मा’लवाहक गाडीले ठ’क्कर दिँदा दुर्घ’टना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृ’त दुवै जनाको श’वलाई नेपाल पठाउने जनाएको छ । उनीहरू कार्यरत कम्पनीको बसलाई वि’परीत दिशाबाट आइरहेको मा’लवाहक गाडीले ठ’क्कर दिँदा दु’र्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृ’त दुवै जनाको श’वलाई नेपाल पठाउने जनाएको छ ।

खतरामा कोसी ब्यारेज, ५६ ढोका खोलियो

Previous articleखाडी बाट ला’खौ कामदारको माग आउदै; श्रमिकको मागपत्र प्रमाणीकरण गर्न द’बाब
Next article‘मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ, छोराछोरी तिम्रो बाटो कुरेर बसेका छन्’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।