अब आईपिओको रिजल्ट हेर्न झनै स’मस्या हुने, संचारमाध्यममा नआउने

काठमाण्डाै – प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओकाे नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोप’नीयताको विषयमा प्रश्न उ’ठेको थियो ।

गुना’सोको स’म्बोधन गर्दै सीडीएस एण्ड क्लि’यरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनिय’मावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ ।

अब सम्बन्धित कम्पनीको वेब’साइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् । यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लि’यरिङ लिमिटेडले जनाएको छ ।

भोलि (शुक्रबार) बाँड’फाँड हुने महिला लघुवि’त्तको नतिजादेखि नै यो नियम लागू हुने छ । तर मेरो शेयरको वेबसाइट र मोबाइल एपमा स’मस्या हुँदा छिटो र भरपर्दो जानकारी पाउन स’मस्या हुने गरेको गुना’सो बढ्दै गएको छ ।

https://ujyaalonepalnews.com/archives/13650

Previous article४ वटा प्लेनलाई रा’तभरी एअरपोर्ट खोल्न सकिदैन भन्दै १८ घन्टा मात्र खोल्ने तयारी
Next articleदिउँसो र रा’ती पुलिसले छा’पा हान्ने ड’र भएपछी बिहान झि’समिसे मै कामकुरो सक्काउँदै यौ’न-जोडीहरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।