एक लाखमा टुंगा’ईयो मु’द्दा, कन्चनको परिवारलाई चौकी भित्र द’बाब,

चितवनका कन्चन तिमल्सिनाको नि#धन भएको छ । लाखौ कोशीस गर्दा पनि उनलाई ब#चाउन न#सकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । करिब दुइ महिना उ#पचार गर्दा पनि २१ बर्षमै उनको नि#धन भएको हो । कन्चन र अनिशा कुमालको प्रेम प्रशंगले निक्कै चर्चा ब’टुलेको थियो । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष पि’एर आ’त्म’ह’त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशाका अनुसार उनीहरु छिमेकी हुन् । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि’कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वी’कार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर ज,व’र्ज’स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

अनिशाको परिवारले छु’ट्टाईदिने भन्दै कन्चनले ज’ब’र्ज’स्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ’रोप लगाएका छन ।तर यता कन्चनका परिवारको भने अर्कै दा’वी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धो’का दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने को’शिस गरेको हो ।पछिल्ला केहिदिन यता कन्चनको हात खुट्टा नि’श्क्रिय हुदै गएका थिए ।शा’रीरिक रुपमा निकै क’म्जोर बनेका कन्चनको हिजो नि’धन भएको हो ।

कन्चनको नि’धन भईसकेपछि स्थानीयहरू निकै आक्रो’शित भएका थिए! आक्रो’शित भि’डले अनिशाको घरमा आग’जनीको प्रयास समेत गरेको थियो! अनिशाको बुबा आमालाई भि’डले सड’कमा घिसा’रेको थियो! उनीहरु माथि कु’टपिट समेत भएको छ! प्रहरीले उनीहरुको सुर’क्षाका लागी घरमा ब’न्द गरेर बाहिर बाट पह’रा  दिएर राखेको थियो!

अनेकन घटना पछी प्रशासनको रहोबरमा दुई पक्षबीच सहमति कायम गरेर कन्चनको लास को अन्तिम सस्कार गरिने भएको छ! बाँकी भिडियोमा हेर्नुहोला !

 

 

कोभिड पछि सौराहामा पहिलोपटक हात्ती महोत्सव हुँदै

Previous articleसाउदीबाट आयो यस्तो सुचना: कोरोनाका कारण लागु भएको नियम परिवर्तन
Next articleघरेलु हिं’साले निम्ताएको च’रम रुप, आमा सहित ४ छोराछोरी कर्णालीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।