मेस्सीको नजरमा पाँच फुटबल स्टार, रोनाल्डो अटाएनन् सूचीमा

स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्।

मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए।

त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार खेलाडीहरु हुन्। एजेन्सी

Related image

Related image

दाजु भाउजु एचआईभी संक्रमित, भाईको परिवारै अपांग : न खानको टुङ्गो न बस्नको

Previous articleरेलिगेसनको जोखिममा एपीएफ
Next articleभारतीय महिला लिगमा सेथुको पहिलो हार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।