मेस्सीको नजरमा पाँच फुटबल स्टार, रोनाल्डो अटाएनन् सूचीमा

0
78

स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा मेस्सीले वर्तमान समयमा आफ्ना पाँच मनपर्ने स्टारको नाम बताइरहँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिएनन्।

मेस्सीले वर्तमान समयमा आफूलाई पहिलो नम्बरमा नेमार जुनिएर मनपर्ने बताए।

त्यसपछि सर्जियो अग्वेरो, केलिएन एमबाप्पे, इदेन ह्याजार्ड र लुइस स्वारेज मेस्सीको नजरमा वर्तमानका स्टार खेलाडीहरु हुन्। एजेन्सी

Related image

Related image

सुरु भएको सिमित अन्तर्राष्ट्रिय उडान: श्रमिकको लागी हात्ती आयो हात्ती आयो फुस्सा

Previous articleह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित
Next articleबैंकिङ कसुरमा कारागार चलान