एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, १७ माघ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल ९कप्तान०, पारस खड्का, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप […]

मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर

Previous articleउपभोक्ता समितिको भुक्तानी विधिसम्मत ढङ्गले दिइने : मुख्यमन्त्री राउत
Next articleमहालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा उपकरण जडान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।