स्थानिय निर्वाचन २०७९ रत्ननगर १२ अपडेट

उज्यालो नेपाल, जेठ ४- रत्ननगरमा जारी मतगणनामा यतिबेला रत्ननगर १२ को पनि मतगणना जारी छ । वडा नं. १२ मा कुल ३११९ मत खसेको थियो । जेठ ४ गते बिहान ९:३० बजे सम्मको अपडेट यस्तो छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): २७१
गठबन्धन (प्रलाद सापकोटा ): ६५६

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ४०२
गठबन्धन: बद्रिनाथ घिमिरे: २९५

नेकपा एमाले (रामशरण नेपाल): २०५
नेपाली कांग्रेस  (अनिता अर्याल लामिछाने ): ४८७
माओवादी केन्द्र (सुन्दरमणि सुवेदी): ३५३

https://ujyaalonepalnews.com/archives/20285

Previous article१५७६ मतगणना गर्दा रत्ननगर ९ को नतिजा यस्तो आयो
Next article१४३७ मतगणना बाँकी रहँदै इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका दान बहादुर गुरुङ विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।