‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित)

ईटहरी / चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ काे गीत सार्वजनिक भएकाे छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएकाे हाे । ‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । हेर्नुस गितकाे भिडियो . . .

The post ‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित) appeared first on Purbeli News.

अनशनकारीका माग पूरा गर्न कांग्रेसको आग्रह

Previous articleतलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा
Next articleलोकगायक बद्री पङ्गेनीलाई पितृशोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।