चितवन, मंसिर ४ । नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अनुपस्थितिमा छोरी गंगा दाहालले मतदान गरेकी छन् ।
आज बिहान साढे सात बजेको समयमा भरतपुर महानगरपालिका १४स्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा पुगेर आमाको मतदान गरेको स्थानीयले आरोप लगाएका छन् ।
सीता दाहाल काठमाण्डौँको एक अस्तालमा उपचारत रहेकी छन् । सीता दाहालको मतदाता नम्बर १४३३९२८३ हो । तर, छोरी गंगा दाहालको सो केन्द्रमा नाम समेत छैन
https://ujyaalonepalnews.com/archives/25008


