परीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् ।

यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ ।

नतिजा हेर्न यँहा क्लिक गर्नुहोला !

https://ujyaalonepalnews.com/archives/28941

Previous articleबजारमा नेपाली आँपकै एकछत्र राज
Next articleएसइईको नतिजा सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।