
रामपुर, २६ फागुन । यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर विगत तीन वर्षयता सो खेती गर्दै आएका छन् । यो […]
युएईले ‘फ्रि भिसा फ्रि टिकट’ मा पाँचवटा क्षेत्रमा कामदार लैजाने


