एसइईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ।

नतिजा हेर्न यँहा क्लिक गर्नुहोला। 

https://ujyaalonepalnews.com/archives/28945

Previous articleपरीक्षा बोर्डको बैठक सकियो : एसईई रिजल्ट केहीबेरमा आउने
Next articleजनताको स्वास्थ्य प्रतिकुल हुने विज्ञापन निरुत्साहित गर्नुपर्छ : मन्त्री शर्मा 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।