पहिरोले लघुजलविद्युत् परियोजनामा क्षति

0
39
बेनी। म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिरोले क्षति पु¥याएको छ । बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिरोले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिरोले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो । उहाँका अनुसार कतिपय उपकरण पहिरोले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा …

https://www.ujyaalonepalnews.com/archives/29263

Previous articleराष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ
Next articleसभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता