काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी १० वर्षलाई ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ सरकारले काम गरिराखेको बताउनु भएको छ । राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका विषयमा जवाफ दिँदै मन्त्री बस्नेतले आर्थिक समृद्धिका लागि जलविद्युत महत्वपूर्ण स्रोत हो भन्दै आगामी वर्ष थप ९ सय मेगावाट थप्ने र आगामी …
https://ujyaalonepalnews.com/archives/29242


