काठमाडाैं । क्यानडाको भ्यानकुभरमा यसै साता आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी)को वार्षिक प्लेनरी बैठकले नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन (म्युचुअल इभ्यालुएसन रिपोर्ट) पारित गरेको छ । उक्त बैठकले यसै वर्ष मूल्याङ्कन सम्पन्न भएका नेपालसहित ब्रुनाई र लाओसको प्रतिवेदन पनि पारित गरेको हो । गत मङ्सिर तेस्रो साता एपिजी टोली नेपालको अनुगमन गर्न आएको …
https://ujyaalonepalnews.com/archives/29486


