पर्साको ग्रामीण क्षेत्रमा उद्योगको विस्तार गरिने छ : मन्त्री रिजाल

0
60
वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण निर्माण गरी पर्साको ग्रामीण क्षेत्रमा समेत उद्योग कलकारखाना स्थापना गरिने बताउनुभएको छ । पर्साको ग्रामीण सदर मुकामको रुपमा रहेको पोखरीयामा पोखरीया नगरपालिकाद्वारा मन्त्री रिजालको सम्मानमा आयोजित स्वागत कार्यक्रममा मन्त्री रिजालले वीरगञ्जमा केन्द्रित औद्योगिक क्षेत्रको विस्तारलाई पर्साको ग्रामीण क्षेत्रमा समेत ल्याउनुपर्ने बताउनुभयो । उहाँले औद्योगिक …

https://www.ujyaalonepalnews.com/archives/29743

Previous articleदुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो : अर्थमन्त्री डा महत
Next articleहवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर