धनकुटा । खोल्सीको कालो सुनको उपनामले परिचित नगदेबाली अलैँचीको नयाँ फसलको मूल्यमा आएको वृद्धिले किसान तथा व्यवसायी उत्साहित बनाएको छ । नयाँ अलैँची कारोबार हुने सुरु समयमै बजारमा निस्कन थालेको अलैँचीको मूल्य दिनानुदिन बढेकाले किसान तथा व्यापारीलाई उत्साहित बनाएको हो । अहिले धनकुटामा नयाँ अलैँचीको स्थानीय मूल्य एकमन (४० किलोग्राम) को ५८ हजार रुपियाँ रहेको …
https://ujyaalonepalnews.com/archives/30055


