कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

मोरङ- कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/30240

Previous articleसंसद अवरुद्ध समयको कुनै पनि सेवा सुविधा लिन्नौँः रास्वपा
Next articleसांसद सुनिल शर्मा रिहा, थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।