पाल्पामा जीप पहिरोले पुरिंदा तीन जनाको मृत्यु, पाँच जना घाइते

गुल्मी- गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ ।

प्राप्त खबर अनुसार सो घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको रिब्दिकोट -२ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिनु भएको छ । थप विवरण आउन बाँकी छ ।

https://ujyaalonepalnews.com/archives/30844

Previous articleएमाले सचिवालय बैठक आजबाट सुरु हुँदै
Next articleदुई मेनपावर कम्पनीलाई कारबाही
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।