सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य कार्यसम्वन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने छ । रोटरीका सदस्य वीमितलाई संस्थागत छुट प्रदान गर्नेछ ।

सम्झौता पत्रमा सिद्धार्थ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरणलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

The post सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता appeared first on Rajdhani Daily News.

फोटोसप गरिएको तस्बिरमा इभान्का ट्रम्पको प्रतिक्रिया यस्तो…

Previous articleमुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न
Next articleतेल हाल्दा हाल्दै न्यायधीशको गाडीमा आगाे सल्कियाे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।