रोहित घिमिरेको प्रेमको छुरा सार्बजनिक ( भिडियो सहित )

इटहरी / रोहित घिमिरे द्वारा अभिनेत्रित म्युजिक भिडियो सार्बजनिक भएको छ । म्युजिक भिडियोमा माया प्रेम बिछोड आदि प्रस्तुत गरिएको छ । इटहरी, धनकुटामा म्युजिक भिडियो सुट गरिएको थियो ।

गितमा प्रमोद खरेलको स्वर रहेको छ, भने शब्द दुर्गा प्रसाद कडरिया, म्युजिक सीएल शर्मा, एरेञ्ज रुपम शिंग गुरुङ, स्टुडियो गुञ्जन स्टुडियो, यस म्युजिक भिडियोलाइ निर्देशन शिर कुमार सम्पंगले गरेको हुन् भने कलाकारहरुमा रोहित घिमिरे, सिज़ल कडरिया, बिशाल रिजाल रहेका छन ।

 

The post रोहित घिमिरेको प्रेमको छुरा सार्बजनिक ( भिडियो सहित ) appeared first on Purbeli News.

प्रधानमन्त्री ओलीको यसरी गरिँदै छ मृगौला प्रत्यारोपण

Previous articleएनएनआईपीए स्पोर्ट्स अवार्ड आज
Next articleभारतीय गायक बप्पी लाहिरकाे नेपाली गीत (भिडियो सहित )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।