कोरोनाको त्रासपछि १ सय ४० पर्यटकलाई अमेरिका प्रवेश गर्न दिइएन

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार १४ जना पर्यटकलाई अमेरिकाको विमानस्थलबाटै फर्काएको थियो। अन्य १ सय २६ पर्यटकलाई सिमा नाकाबाट फर्काएको जनाइएको छ।

फेब्रुअरी २ देखि १२ सम्ममा ती पर्यटकहरुलाई अमेरिका प्रवेश गर्न नदिएको हो।

चीनमा हालै भ्रमण गर्ने कुनै पनि देशका पर्यटकलाई अमेरिकाले भिसा नदिने नियम लागू गरेको अवस्थामा पर्यटकहरुलाई अमेरिकामा प्रवेश गर्न नदिएको खबर सार्वजनिक भएको हो। एजेन्सी

थ्री स्टार र सुदूरपश्चिम उपाधि भिडन्तमा

Previous articleकोरोना भाइरसबाट उहान अस्पतालका निर्देशकको मृत्यु
Next articleवुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।